बहाई धर्म
नेपालको बहाईहरूको आधिकारिक वेबसाइट
नेपालमा बहाई धर्मको इतिहास
बहाई मान्यताहरू
समुदाय निर्माण
सम्पर्क
बहाई धर्मको सिद्धान्तहरू
सबै मानिसहरूले बिश्व शान्तिको लागि प्रयास गर्नुपर्छ ।
ईश्वर एउटै छन् ।
प्रत्येक देशमा एउटा अतिरिक्त अन्तर्राष्ट्रिय भाषा सिकाइनुपर्छ ।
अति सम्पत्ति र अति गरीबी निर्मुल हुनुपर्छ ।
साँचो विज्ञान र साँचो धर्म बीच सामन्जस्य हुनुर्पछ ।
सबैलाई शिक्षा दिनुपर्छ ।
सबै किसिमका पक्षपातहरूलाई बिर्सनुपर्छ ।
महिला र पुरुष समान छन्।
प्रत्येक व्यक्तिले आफै सत्यको खोजी गर्नुपर्छ ।
धर्म मानव–एकता ल्याउने माध्यम बन्नु पर्छ ।
सबै मानिसहरू एउटै मानव परिवारका सदस्य हुन्।
सबै धर्महरू एउटै ईश्वरबाट आएका हुन्।