सार्वजनिक मामिला सम्बन्धि चारदिने राष्ट्रिय सेमिनार

नेपालको राष्ट्रिय बहाई समुदायको भवन काठमाडौंमा २०२५, १३ मार्च  देखि १६ सम्म सार्वजनिक मामिला सम्बन्धि चारदिने राष्ट्रिय सेमिनार भव्य रुपमा सम्पन्न भएको छ । सेमिनारमा नेपालका विभिन्न ठाउँबाट सहभागीहरुले  भाग लिनु भएको थियो । जसमा ८ जना महिला र १० जना पुरुष गरि जम्मा १८ जनाको सहभागिता रहेको थियो ।