रिज्ज्वान पर्वको शुभकामना

बहाईहरूको महान चाड रिज्ज्वान एक महत्वपूर्ण पर्व हो । यो पर्वलाई त्यो महत्वपूर्ण दिनको रुपमा लिइन्छ “उत्सवहरूको सम्राट” रिज्ज्वान उत्सव । यो रिज्ज्वान उत्सव बाह्र दिनको हुन्छ । रिज्व्जान उत्सव प्रत्येक वर्ष अप्रिल २१ देखि सुरु भई मई २ सम्म हुन्छ । तर यो वर्ष २० अप्रिल देखि सुरु भई १ मई सम्म अर्थात १९ अप्रिलको सूर्यअस्त पछि १ मईको सूर्यअस्त हुनु भन्दा पहिले सम्म मनाईने छ । यस पर्वमा बहाईहरूले एक आपसमा शुभकामना आदान प्रदान पनि गर्दछन् ।