बार्षिक कार्य योजनाको समिक्षा तथा बजेट सेमिनार मोरङ बुढिगङ्गा

बार्षिक कार्य योजनाको समिक्षा तथा बजेट सेमिनार मोरङ बुढिगङ्गा अथिती एशिया माहाद्विपिय सल्लाहकारज्युहरु श्री यामप्रशाद आचार्य र राहुल कुमारज्युकाे मार्गनिर्देशनमा सप्तरी, सिराहा, उदयपुर, सुनसरी, मोरङ्बाट ६५ जनाको उपस्थिति रहेको थियोे ।